विचार/लेख

जेठभित्र स्थानीय निर्वाचन

स्थानीय तहमा कार्यपालिका र व्यवस्थापिकामा ठूलो भेद छैन । बहसमा रहेको स्थानीय निर्वाचनको विषय सत्तारुढ गठबन्धनको बैठकले निर्वाचन आयोगसँग परामर्श गरेर निर्वाचनको मिति तोक्ने निर्णय गरे पछि अब मत्थर हुने अपेक्षा गर्न सकिन्छ । सरकारका...

पुरा पढ्नुहोस
सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड र नेताको आइसोलेसन ?

जोरबिजोर प्रणालीका कारण सवारीसाधनमा भीड बढ्दा कोरोनाको जोखिम झनै बढेर गएको छ । एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कोरोना संक्रमित भएको चौथो दिनमै सार्वजनिक कार्यक्रममा सहभागी भएपछि चर्चाको...

पुरा पढ्नुहोस
जनगणनामा नेपाल–चित्र

जनगणनाले नेपालको तराई भूगोललाई सबैको आकर्षणको थलोको रूपमा देखाएको छ । राणा प्रधानमन्त्री चन्द्रशमशेरले नेपालमा युवा कति छन् ? कस्को जग्गाजमिन कति छ ? सरकारलाई कर बुझाउन सक्ने मानिस कति रहेछन् ? यस्तै प्रश्नको जवाफ...

पुरा पढ्नुहोस
स्थानीय तह निर्वाचनको अन्योल

निर्वाचन आयोगले तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारलाई पटक पटक ताकेता गरे पछि नेपाली राजनीतिमा नयाँ बहस सुरु भएकोे छ । मानौँ नेपाली काँग्रेस नेतृत्वको सरकार निर्वाचनबाट भाग्दैछ । जबकी संसदीय प्रजातन्त्र...

पुरा पढ्नुहोस
भ्रष्टाचार नियन्त्रण, कुरामा होइन काममा

भ्रष्टाचार नेपालको सामाजिक महारोग हो । यसको नियन्त्रणका लागि भ्रष्टाचार निवारण ऐन, सुशासन ऐन र सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयनमा छन् । तर, ताजूवको कुरो, भ्रष्टाचार ज्यूँकात्यूँ छ । नेपाल सरकारले सुशासनलाई प्राथमिकता दिदै भ्रष्टाचार...

पुरा पढ्नुहोस
सत्ताशक्तिको पकडमा प्रहरी दक्षता

बालुवाटारस्थित सरकारी जग्गा किर्ते गरी हड्प्ने ३ सयभन्दा बढी व्यक्तिविरुद्ध सीआईबीले गरेको अनुसन्धान प्रतिवेदन सरकारी वकिलले फर्काएको घटना पछिल्लो चासोको विषय बन्यो । जग्गा हड्प्न सरकारी कागजात किर्ते गर्ने, अंक र अक्षर थपघट पार्ने,...

पुरा पढ्नुहोस
चुनावः स्थानीय तहको कि संसद्को ?

हामी बिस्तारै स्थानीय तह र संसदीय निर्वाचनतर्फ अग्रसर हुँदै छौँ । निर्वाचनतर्फको यात्राले नेपाली समाजमा राजनीतिक गर्मी अर्थात् तापमान त बढाएको छ नै, राजनीतिक दलहरूले यस विषयमा अभिव्यक्त गरिरहेका धारणाले पक्ष र विपक्षमा सघन...

पुरा पढ्नुहोस
युवा नेतृत्वको युगीन कार्यभार

युवा नेताको पुस्ताले नेतृत्वलाई नयाँ विचार, गति र कार्यक्रम दिर्नुपर्छ हालसालै सबै प्रमुख राजनीतिक दलहरूको महाधिवेशन सम्पन्न भएपछि राजनीतिक वृत्तमा एउटा नयाँ जोश र जागरको सम्प्रेषण हँुदैछ । दलको मुख्य नेतृत्वमा प्रायः अगाडिकै नेतागणहरूको पुनरावृत्ति...

पुरा पढ्नुहोस
नेपालमा चिनियाँ लगानी

नेपाल र जनगणतन्त्र चीनबीचको सम्बन्ध अत्यन्त पुरानो र प्रगाढ छ । यो सम्बन्ध अत्यन्त मैत्रीपूर्ण र सौहार्दताको विकास गर्दै अगाडि बढेको छ । नेपाली कलाकार अरनिको र राजकुमारी भृकुटीको चीन भ्रमण र चिनियाँ यात्री...

पुरा पढ्नुहोस
आत्महत्याभित्रको मनोविज्ञान

आगामी दिनमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना र मनोवैज्ञानिक प्राथमिक उपचारको सेवा आमनागरिकलाई पु¥याउनै पर्ने चुनौती सरकारलाई छ । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष आठ लाखभन्दा बढी मानिस आत्महत्या गर्छन् । त्यसो त १५ देखि १९...

पुरा पढ्नुहोस